२९ भदौ २०८३, सोमबार 1789445332
Banner

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नियन्त्रणमा रहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले सीआईबीलाई महान्यायाधिवक्ता कार्यालयमार्फत २४ घण्टाभित्र लिखित जवाफसहित सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको हो।