३० जेष्ठ २०८३, शनिबार 1781373251
Banner

डीपी अर्याललाई कार्यवाहक दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले औपचारिक रूपमा उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापति दिने निर्णय गरेको छ ।

आज बसेको आकस्मिक सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

सभापति रवि लामिछानेविरूद्व हिजो कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको थियो ।