२७ जेष्ठ २०८३, बुधबार 1781138146
समाचार

जाजरकोटमा भूकम्प गयो

काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोट केन्द्र बनाएर भूकम्प गएको हो । 

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।