३ जेष्ठ २०८३, आइतबार 1779050720
समाचार

सीजीईजीले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल

कनेक्ट ग्लोबल एजेकेसन ग्रुप (सीजीईजी)ले आफ्नो १०औं वार्षिकोत्सव भब्यताका साथ आज केन्द्रिय कार्यालय पुतलिसडकमा आज बाट समुद्घाटन भएको छ । आज वार्षिकोत्सव समारोहको कार्यक्रम उद्घाटन र सीजीईजीले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल भएको छ । विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षाका लागी विदेशि कलेजमा विभिन्नछुट दिनेछ। यो संस्थाले १० वर्ष पुगेको अवसरमा विभिन्न देशका उत्कृष्ट विश्वविद्यालय तथा कलेजमा स्कोलरसिपका कार्यक्रम ल्याएको छ। यस अवसरमा पुष २१ देखि २३ गतेसम्म कार्यालयमा निशुल्क परामर्श लिई बैदेशिक शिक्षा हासील गरी फाईदा उठाउन सम्पूर्ण विधार्थीहरुमा यस संस्थाले जानकारी गराएको छ। सीजीईजीका अध्यक्ष सुरज सिलवालका अनुसार सीजीइजीमा १० औ वार्षिकोत्सवमा जनवरी ५ देखि ८ सम्म सहभागी हुन आउनेलाई आयल्स, पीटिइ तथा इंग्लिस प्रोफिसेन्सीका कक्षामा ६० प्रतिशत छुट दिएको जानकारी गराउनु भयो।।

सीजीईजीका १० औँ वार्षिकोत्सवको अवसरमा ईक्यानअध्यक्ष शेसराज भट्राई, उपाध्यक्ष गिता सिवाकोटी, लक्ष्मण पौडेल, कोषाध्यक्ष अषिक कार्की लगायत सम्पुर्ण ईक्यान सदस्यहरुको आज उपस्थित रहेको थियो । ईक्यान अध्यक्ष शेसराज भट्राईले १० औँ वार्षिकोत्सवको अवसरमा सीजीइजीका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिनुभयो।  अन्तर्राष्ट्रिय विधालयमा अध्ययनका लागी यस सीजीईजी नाम विद्यार्थीहरु माझ दशौं बर्ष सम्म गरेको योगदानका लागी आज विश्वसनीय नाम बनिसकेको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि यस्तै सफलतापूर्वक कार्य उत्कृष्टगर्दै आउने छ र अहिलेको बैदेशिक शिक्षामा आएको भ्रम चिर्दै यस  सीजीइजीले विश्वसनीय परामर्श दिनेछ, उनले बताउनुभयो । यस्तै, सिजीइजीले जनवरी ५ देखि ८ सम्म मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२५ पनि गर्ने भएको छ। साथसाथै त्यसैदिन आवेदन दिनेलाई भारी मात्रामा छुट रहेको सिजीइजीका सिलवालले जानकारी दिएका छन्। यो कार्यक्रम सिजीइजीको प्रांगण पुतलीसडक कार्यालयमा हुनेछ।