२७ भदौ २०८३, शनिबार 1789217504
समाचार

मुगुको ताल्चा क्षेत्रमा बाक्लो हिमपात

मुगु । मुगुको ताल्चा क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहीबार बिहानैदेखि सो क्षेत्रमा बाक्लो हिमपात भएको हो ।