१६ असार २०८३, मंगलबार 1782858524
Banner

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएको छ।

ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो ।