१२ आश्विन २०८३, सोमबार 4:48 am
Banner

रविलाई हिरासतमा राख्न अदालतको आदेश

चितवन । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई  चितवन जिल्ला अदालतले हिरासतमा राख्ने आदेश दिएको छ । बुधबार अदालतले लामिछानेलाई अदालतमा राख्न आदेश दिएको हो ।