६ आश्विन २०८१, आइतबार 1727032259
समाचार

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तुको हल्लापछि बक्लो संख्यामा सुरक्षाकर्मी परिचालन (तस्बिरसहित)

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताए पनि उक्त वस्तु भेटिएको छैन् ।

आन्तरिक उडान बन्द गरेर उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

विमानस्थलमा यात्रुहरूको भीड लागेको छ ।