३१ बैशाख २०८३, बिहिबार 1778764341
Banner

नेपाल प्रहरीका ७५ जना इन्सपेक्टर डीएसपीमा बढुवा को कहाँ ?

काठमाडौं : नेपाल प्रहरीका जनपद समूहतर्फ ७५ जना प्रहरी निरीक्षक पदबाट प्रहरी नायब उपरीक्षक पदका लागि बढुवा सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गरी बढुवा सिफारिस हुनेहरूको सूची प्रकाशन गरेको छ । बढुवा हुनेहरूमा पहिलो नम्बरमा सुरेन्द्र प्रसाद जोशी, दोस्रोमा मिलन बस्नेत र तेस्रोमा राजकुमार सिंह छन्।

शुक्रवार बसेको बढुवा समितिको बैठकले गरेको सिफारिस प्रहरी प्रधान कार्यालयले गएराति सार्वजनिक गरेको हो।