५ जेष्ठ २०८३, मंगलबार 1779193806
Banner

पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई भेट्न जाँदैछन् । राष्ट्रपति पौडेल बिहान १० बजे अस्पताल जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।