४ आश्विन २०८१, शुक्रबार 1726884539
Banner

अध्यक्ष ओलीको सभामा रौतहटमा देखिएको यो उत्साह (फोटो फिचर)

काठमाडौं– स्थानीय तह निर्वाचन अभियानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रौतहट पुग्नुभयो ।

अध्यक्ष ओलीले आज रौतहटको गौर र चन्द्रनिगाहपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।

तराईको उखपात गर्मीमा पनि हजारौं पार्टी कार्यकर्ता, शुभेच्छुक र समर्थकको उपस्थिति थियो ।