२७ भदौ २०८३, शनिबार 1789236112
Banner

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने आजको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजा फर्काउन भन्दै वर्तमान व्यवस्था विरोधी दल तथा समूहका व्यक्तिहरूले पूर्वपञ्च नवराज सुवेदीलाई अघि सारेर सोमबार ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा गरेको सन्दर्भबारे बैठकमा छलफल हुने एक नेताले बताए ।