२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:23 am
खेलकुद

प्रधानमन्त्री कपमा आज दुइ खेल हुदैँ

सूचना प्रेस २०८१ चैत्र ६ बिहिबार ००:००, ०९:३० बजे १ मिनेट पढाइ

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज  दुई खेल हुँदैछन्। पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुदैँछ, जुन खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ र दोस्रो खेलमा भने लुम्बिनी र कर्णाली प्रदेश मैदानमा उत्रदैँछन, जुन खेल सिद्धार्थनगरमा हुनेछ ।

यी दुवै खेल बिहान ९ः०० बजेबाट सुरु हुनेछन्।