७ जेष्ठ २०८३, बिहिबार 1779425028
Banner

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे, को-को कुन पदमा भए निर्वाचित ? (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन भएका छन्।

१०औँ महाधिवेशन अन्तर्गत आज पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो।

यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा सर्वसम्मत चयन भएका छन् । यसैगरी उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।