४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:07 am
समाचार

आरआर क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

सूचना प्रेस २०८१ चैत्र १५ शनिबार ००:००, १०:४५ बजे १ मिनेट पढाइ

काठमाडौं : त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा आज हुने स्ववियु निर्वाचन स्थगित भएको छ। आज हुने भनिएको स्ववियु निवार्चन स्थगित भएको हो ।

शुक्रबार राजावादीहरूको प्रदर्शनपछि जारी कर्फ्युका कारण निर्वाचन गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो। यथाशीघ्र बैठक सर्वदलीय बैठक राखेर निर्वाचन मिति तय गरिने बताइएकाे छ ।