काठमाडौं । राप्रपा सांसद एवं पूर्वमन्त्री दीपक बोहराको निधन भएको छ ।

उहाँको काठमाण्डौंको ओम हस्पिटलमा भरखरै निधन भएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।