४ मंसिर २०८३, शुक्रबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:18 am
राजनीति

राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त

सूचना प्रेस २०८१ चैत्र २० बिहिबार ००:००, १५:३१ बजे १ मिनेट पढाइ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ बमोजिम चीनका लागि नेपाली राजदूत प्राडा कृष्ण प्रसाद ओलीलाई मंगोलिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया तथा इजिप्टका लागि नेपाली राजदूत सुशील कुमार लम्साललाई लेवनानका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको शीतल निवासले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।