काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टाीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेका थिए ।

लामिछानेले आफू अहिल्यै गिरफ्तारी दिन तयार रहेको उल्लेख गरेकै केही समयमै प्रहरीले नियन्त्रण गरेको हो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो ।