१ जेष्ठ २०८३, शुक्रबार 1778843472
Banner

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ । राजसंस्था पुन स्थापनाका लागि गठित जनआन्दोलन समितिका कमान्डर तोकिएका प्रसाईँ भारतको आसाममा पक्राउ परेका हुन।

राजावादी प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।