१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:50 am
राजनीति

अध्यक्ष ओली झापामा

सूचना प्रेस २०७९ बैशाख २६ सोमबार ००:००, २१:१३ बजे १ मिनेट पढाइ

झापा– मौन अवधि सुरु हुनु २४ घण्टाअघि एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नुभएको छ ।

अध्यक्ष ओलीले बिहानै कीर्तिपुर, त्यसपछि पोखरा र अन्तिममा ललितपुरको कार्यक्रम सकेर साँझ झापा आइपुग्नुभएको हो ।

झापामा अध्यक्ष ओलीलाई जिल्लास्थित नेताहरुले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका र स्वकीय सचिवालयका सदस्यहरु झापा आउनुभएको छ ।