२७ जेष्ठ २०८३, बुधबार 1781104446
Banner

कालीकोटमा ट्रयाक्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । कालीकोटमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका ३ लार्प नजिक राति करिब १२ बजे ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।