२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:21 pm
Banner

मोरङको मिक्लाजुङमा एमाले अध्यक्ष ओली पुग्दा देखिएको क्रेज (फोटो फिचर)

सूचना प्रेस २०७९ बैशाख २७ मंगलबार ००:००, ११:१८ बजे १ मिनेट पढाइ

मोरङ – मोरङको मिक्लाजुङमा नेकपा एमालेले बृहत् चुनावीसभाको आयोजना गरेको छ । उक्त सभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।