४ आश्विन २०८१, शुक्रबार 1726841890
पालिका

यी हुन् टोखा नगरपालिकामा एमालेका वडा नम्बर १ देखि ११ सम्मका उम्मेदवार

काठमाडौं । यही बैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि टोखा नगरपालिकामा वडा नम्बर १ देखि ११ सम्मका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता गर्न आज साँझसम्म मात्रै समय तोकेकाले उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।