३ जेष्ठ २०८३, आइतबार 1779047219
समाचार

जसपा नेतृ यादवको पेस्तोल प्रकरण : प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौं, १८ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवको पेस्तोल प्रकरणमा प्रहरीले सोधपुछका लागि यादवलाई बोलाएको छ ।

यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको हो । पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले सोधपुछका लागि बोलाएको हो ।