२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:35 am
Banner

भाजपाका नेता चौथाइवालेसँग प्रधानमन्त्रीको भेटवार्ता

सूचना प्रेस २०८२ बैशाख १८ बिहिबार ००:००, २०:५० बजे १ मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमामा रहेका चौथाइवालेले बिहीबार प्रधानमन्त्री ओलीसंग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।