१४ जेष्ठ २०८३, बिहिबार 1780003856
Banner

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।