४ भदौ २०८३, बिहिबार 1787283624
Banner

बागमती प्रदेशले बुधवार सार्वजनिक बिदा दिने

काठमाडौँ : बागमती प्रदेशले बुधवार सार्वजनिक बिदा दिने भएको छ।

प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा उक्त बिदा दिने निर्णय गरेको सरकारले जनाएको छ। विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय भएको जानकारी गराइएको छ।