४ आश्विन २०८१, शुक्रबार 1726834784
Banner

मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमालाई मन्दिर परिक्रमा गराइँदै

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेल चोकमा रहेको मच्छिन्द्रनाथको आमाको रुपमा रहेको माई सिमा (माई रुख)लाई बुधबार परिक्रमा गराइँदै ।

उक्त रुखलाई दुई चरण परिक्रमा पछि ईतिटोलसम्म आज रथ पुर्‍याइएको छ । तस्बिर : रत्न श्रेष्ठ, रासस