४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 9:23 am
समाज

वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु

सूचना प्रेस २०८२ जेष्ठ ७ बुधबार ००:००, १६:१४ बजे १ मिनेट पढाइ

वीरगन्ज । पर्साको वीरगन्जमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । बुधबार बिहान वीरगन्ज महानगरपालिका–३२ स्थित टेढामा चट्याङ लागेर अन्दाजी १६ व्षका शिव शंकर माझीको मृत्यु भएको हो । घरमै सुतिरहेको उनी चट्याङमा परेको विल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।