६ आश्विन २०८१, आइतबार 1727021698
Banner

निर्वाचनको सम्पूर्ण तयारी पूरा (तस्विरहरु)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, “निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ वैशाख ३० गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ ।”

शुक्रबार देशभर एकै चरणमा निर्वाचन हुँदै छ ।