४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:31 pm
Banner

राजावादीको उपत्यका बन्द फिर्ता

सूचना प्रेस २०८२ जेष्ठ १९ सोमबार ००:००, ०६:२२ बजे १ मिनेट पढाइ

काठमाडौं : राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ।

नवराज सुवेदीले  पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।

पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा भएका थिए।