२७ भदौ २०८३, शनिबार 1789224747
Banner

तस्विरमा हेरौं मतदान स्थलको रौंनक

काठमाडौं– स्थानीय तह निर्वाचनका लागि मतदान धमाधम भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।