११ जेष्ठ २०८३, सोमबार 1779769916
Banner

धवलशमशेरलाई ३ लाख धरौटी लिएर थुना बाहिरै राख्न अदालतको आदेश

काठमाडौं । राप्रपा महामन्त्री धवलशमशेर राणासँग अदालतले ३ लाख धरौटी माग गरेको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले तीन लाख धरौटी लिएर राणालाई थुना बाहिरै राख्न आदेश दिएका हुन् ।

यसअघि हाजिरी जमानीमा रिहा भएका राणा बयानका लागि उपस्थित भएका हुन् ।