७ आश्विन २०८१, सोमबार 1727126122
Banner

रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागे

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागेका छन् । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट मतपेटिका लिएर भागेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख निर्वाचन अधिकृत छोटेलाल दासले आधिकारिक सूचना नआएको बताए । ‘‘हामीले बुझ्न खोजिरहेका छौँ । फोन लागेकै छैन । त्यस्तो खबर चाहिँ आएको छ,” उनले भने ।