७ आश्विन २०८१, सोमबार 1727125639
Banner

मतदान सकिएपछि यसरी गरिदै छ मतपेटिका संकलन (तस्बिरहरू)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको समय साँझ ५ बजे नै सकिएको छ । अहिले देशका विभिन्न ठाउँमा मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिँदैछ ।

स्थानीय तहको निर्वाचन बिहान ७ देखि साँझ ५ः१५ सम्म भएको थियो