२९ असार २०८३, सोमबार 1783943580
समाचार

कतार एयरवेजले उडान पुनः सुरु गर्‍यो

काठमाडौं, १० असार । कतार एयरवेजले आफ्नो उडान पुनः सुरु गरेको छ ।

इरानले कतारस्थित अमेरिकी अल उदेद एयरबेसमा आक्रमण गरेपछि कतारले केही समयको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।