१६ आश्विन २०८३, शुक्रबार 3:56 am
Banner

बनेपा नगरपालिकामा एमालेको अग्रता

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकामा गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै एक्लै प्रतिस्पर्धा गरेको नेकपा एमालेले अग्रता लिएको छ ।

मेयरमा एमालेका रत्नकुश रञ्जितकारले अग्रता लिएका छन् ।