४ आश्विन २०८१, शुक्रबार 1726849178
पालिका

दैलेखको दुल्लुमा एमालेको अग्रता

दैलेख — दैलेखको दुल्लु नगरपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रुद्रबहादुर शाही २५८ मतका साथ अग्रस्थानमा छन् । शाहीलाई पछ्याइरहेका नेपाली कांग्रेसका भरतप्रसाद रिजालले १५७ मत ल्याएका छन् ।

दुल्लु नगरपालिका दैलेख जिल्लामा पर्दछ । यस नगरपालिकामा कुल जनसंख्या ३९,५८२ रहेको छ भने कुल मतदाता संख्या २५,५२८ रहेको छ । जसमा १२,६७१ पुरुष र १२,८५७ महिला रहेका छन् । यस नगरपालिकामा १३ वडा छन् ।