४ आश्विन २०८१, शुक्रबार 1726874559
राजनीति

बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

बुटवल – बुटवल उपमहानगरपालिका१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छन् ।

बस्नेत पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिनु भएको थियो । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।