१६ आश्विन २०८३, शुक्रबार 5:32 am
राजनीति

कलैया उपमहानगरमा एमालेको अग्रता

काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

एमालेका मेयर उमेदवार विनोदप्रसाद शाहले ४७१ मत प्राप्त गरेका छन् । त्यसैगरी, गठबन्धनको तर्फबाट कांग्रेसका राजेश राय यादवले २८२ मत प्राप्त गरेका छन् ।