काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएपछि मूल्य समायोजन गरेको हो ।

आज राति १२ बजेदेखि लागू हुनेगरी ५ रुपैँयाले पेट्रोलको मूल्य घटेको हो । त्यस्तै, डिजेल १ रुपैयाँले घटेको छ ।



