४ आश्विन २०८१, शुक्रबार 1726856472
पालिका

केशव स्थापितभन्दा बालेन ११८६ मतले अघि

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र)ले अग्रता कायम गरेका छन् ।

हालसम्मको मतगणनाअनुसार बालेनले २६०१ मत पाएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १४१५ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १३५९ मत पाएकी छन् ।