४ आश्विन २०८१, शुक्रबार 1726866649
Banner

बदर मतको विवादले भरतपुरमा मतगणना स्थगित

काठमाडौं । भरतपुर महानगरपालिकामा जारी मतगणना विवादका कारण स्थगित भएको छ ।

स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो ।

वडा नं. २ को गणना जारी रहँदा सू्र्य चिह्नमा परेको मतपत्रमा स्वस्तिकको मसी केही बढी लागेको मतलाई बदर गरेपछि मतगणनामा विवाद भएको एमालेका युवा नेता अस्मिन घिमिरेले बताउनुभयो ।

यो विषयको टुंगो नलागेसम्म एमालेका कोही पनि प्रतिनिधि नबस्ने बताउनुभयो ।