१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:25 am
Banner

भरतपुरमा रेणुलाई पछि पार्दै विजय

सूचना प्रेस २०७९ जेष्ठ १ आइतबार ००:००, २१:१६ बजे १ मिनेट पढाइ

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई  तीन मतले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत पाएका छन् भने दाहालले २ हजार ४६५ मत ल्याएकी छन् । यसअघि दाहाल झिनो अग्रता बनाइरहेकी थिइन् । भरतपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन्।