२ जेष्ठ २०८३, शनिबार 1778916038
समाचार

सिन्धुपाल्चोक चौतारामा एमालेले जित्यो तीन वडाध्यक्ष

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा-८ वडाको मतगणना सकिएको छ ।

जसमा तीन वडाध्यक्ष एमालेले जितेको छ भने कांग्रेसले दुई वडामा जित निकालेको छ । त्यस्तै माओवादी र एक-एक वडा जितेको छ ।