८ आश्विन २०८१, मंगलबार 1727162007
राजनीति

टोखा ५ मा नेकपा एमालेको प्यानल बिजयी

काठमाडौं । टोखा नगरपालिका वडा नं ५ मा एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी भएका छन ।

वडा अध्यक्ष पदमा निर्वाचित भएका गुरुङले ७८७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदेव जङ्ग पण्डित ले ७२७ मत प्राप्त गरेका छन।