५ आश्विन २०८१, शनिबार 1726908223
Banner

काठमाडौंको उपमेयरमा सुनिता डंगोलको फराकिलो मतले अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरकी उमेदवार सुनिता डंगोलले फराकिलो मतान्तर कायम राखेकी छन् ।

डंगोलले ९४२१ मत पाएर अग्रता कायम गर्दा गठबन्धनका उमेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले २६६४ मत पाएका छन् ।

डंगोलले श्रेष्ठभन्दा ६६५७ मतको अग्रता कायम गरेकी छन् ।