५ आश्विन २०८१, शनिबार 1726931703
Banner

काठमाडौं महानगर अपडेटः बालेनले १० हजार २ सय ४१ मत ल्याएर अग्रता कायम

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेन साहले १० हजार २ सय ४१ मत ल्याएर अग्रता कायम गरेका छन् ।

एमालेबाट मेयर उम्मेदवार रहेका केशव स्थापितले ५ हजार ४ सय ५३ मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेस उम्मेदवार सिर्जना सिहले ४ हजार ६ सय ५ मत ल्याएकि छन् ।