२७ भदौ २०८३, शनिबार 1789214345
Banner

काठमाडौं महानगरपालिकाकी उपमेयर उमेदवार सुनिता डंगोलको अग्रता तेब्बर बढि

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले १९ हजार मत कटाएकी छन्। बिहीबार बिहानको मतपरिणाम अनुसार डंगोलले १९ हजार ९५६ मत प्राप्त गरेकी छन्।

सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरको वडा नम्बर १, २,३, ४ र ५ को मतगणना सकिएको छ। जसमा नेकपा एमालेले जीत हात पारेको छ । अहिले वडा नम्बर ६, ७, २६, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।