२७ भदौ २०८३, शनिबार 1789242212
Banner

एनसेलले बन्द गर्‍यो सामाजिक सञ्जाल

काठमाडौँ, भदौ १९ गते । एनसेल आजियाटा लिमिटेडले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको जानकारी दिएको छ ।

एनसेलले बिहीबार साँझ सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दिइएको निर्देशन बमोजिम उक्त प्लेटफर्म बन्द गरिएको बताएको छ ।

टिकटक, भाइबर लगायत अन्य दर्ता भएका सामाजिक सञ्जाल प्लेटफर्म भने चलाउन सकिने एनसेलले जनाएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन